May 2, 2025
admin
सुनकोशी गाउँपालिका–२ द्वारा आयोजित रेडियो उद्घोषण तालिम तथा मनोपरामर्श सामुदायिक कार्यक्रम सम्पन्न
सुनकोशी गाउँपालिका वडा नं. २, सिन्धुलीद्वारा आयोजित रेडियो उद्घोषण तालिम तथा मनोपरामर्श सामुदायिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। युवाहरूमा सञ्चार सीप र मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रम वडा अध्यक्ष जीवन बुर्जाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको […]
0
1min
28