adminDecember 4, 2024
Silaila-Acharya-main.webp

1min120
बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० जना प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। यस सूचीमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त तथा योगदानदायी महिलाहरूले स्थान पाएका छन्। यस सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित तथा अभियानकर्मी जीजेल पेलिको, चर्चित कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल […]

adminDecember 3, 2024
Prachanda-statement.jpg

1min100
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको दाबी गरेका छन्। उनले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबले पार्टीको प्रदर्शन प्रशंसनीय रहेको बताएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा नयाँ संकल्पको रुपमा लिएको थियो। विशेषगरी, माओवादी […]

adminDecember 3, 2024
Rojina-shrestha-balen.jpg

1min130
काठमाडौं महानगरपालिका–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले मंगलबार शपथग्रहण गरेकी छन्। श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको कार्यालयमा आयोजित विशेष कार्यक्रमकाबीच शपथ ग्रहण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की श्रेष्ठ हालै सम्पन्न उपनिर्वाचनबाट विजयी भएकी हुन्। यो उपनिर्वाचन नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि भएको थियो। श्रेष्ठले शपथग्रहण गर्दै आफ्नो पदको जिम्मेवारी इमान्दारीपूर्वक […]

adminDecember 3, 2024
hariharpurgadhi-1280x853.jpg

1min140
सिन्धुली जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल “राजन” ज्युको प्रमुख आतिथ्यता र वडा नं. ३ का वडा अध्यक्ष श्री कुल बहादुर भोलनको अध्यक्षतामा मदन भण्डारी लोकमार्ग-हरिहरपुरगढी-जितपुरगढी-कर्मिडाँडा-चपरा सडकको शिलान्यास कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल “आस्था”, गाँउपालिकाका अध्यक्ष श्री बज्रध्वज वाईबा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार […]

adminNovember 25, 2024
सारंगी.jpg

1min260
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनसम्म देशभरि ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाई गरेको छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पछिल्लो शनिबारसम्मको कमाइको विवरण सार्वजनिक गरेको हो। फिल्मले शनिबार १ करोड ८० लाख, शुक्रबार ९० लाख र विहिबार ९६ लाख ग्रस कलेक्सन गरेको छ। प्रदर्शनको २१ दिनसम्म फिल्मको कुल कमाइ ३९ करोड ७४ […]

adminNovember 25, 2024
election-commision.png

1min240
निर्वाचन आयोगले आगामी स्थानीय तहको उपनिर्वाचनको प्रचारका क्रममा तोकिएको भन्दा बढी सवारीसाधन र लाउड स्पीकरको प्रयोग भएको भन्दै स्थानीय प्रशासनलाई त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएको छ। आयोगको आइतबारको बैठकले निर्वाचन आचारसंहिता र कानुनविपरीत कार्य नगर्न सचेत गराउँदै, स्थानीय तहको उपनिर्वाचनका लागि प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल र उम्मेदवारहरूको गतिविधि बढिरहेका बेला आचारसंहिता पालनाको महत्वलाई […]

adminNovember 18, 2024
ca-1280x853.jpg

1min730
पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै, उनलाई राष्ट्रिय सम्मानमा अन्त्येष्टि गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैठकमा स्व. […]

adminNovember 18, 2024
M7648_1Purna-Bahadur-Ko-Sarangi-1.png

1min840
 ‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ । शनिबार एकैदिनमा फिल्मको शो संख्या २२६ थियो, जुन अहिलेसम्मकै उच्च हो । वितरण कम्पनी नेपाल इलेभन इन्टरटेनमेन्टले यसअघि ‘डिग्री माइला’ले एकैदिनमा रचेको ९० शो कीर्तिमानलाई यो फिल्मले उछिनेको जनाएको छ । टेक्सासको डालसस्थित पाँच हलमा फिल्मले २० शो पाएको छ । ह्युस्टनका तीन […]

adminNovember 17, 2024
WhatsApp-Image-2024-11-17-at-8.00.09-AM.jpeg

1min780
पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भएको छ । पोर्चुगलको जितमा ३९ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यसैगरी राफाया लिओ, ब्रुनो फर्नान्डेस र पेड्रो नेटोले एक/एक गोल गरे । पोल्याण्डका डोमिनिक मार्क्जुकले […]

adminNovember 17, 2024
WhatsApp-Image-2024-11-17-at-7.44.35-AM.jpeg

1min1050
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो ।   कार्यक्रममा  खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्यो। कार्यक्रममा भाटभटेनी सुपर […]


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क