adminDecember 4, 2024
Silaila-Acharya-main.webp

1min120
बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० जना प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। यस सूचीमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त तथा योगदानदायी महिलाहरूले स्थान पाएका छन्। यस सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित तथा अभियानकर्मी जीजेल पेलिको, चर्चित कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल […]

adminDecember 3, 2024
Prachanda-statement.jpg

1min100
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न उपनिर्वाचनबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको दाबी गरेका छन्। उनले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबले पार्टीको प्रदर्शन प्रशंसनीय रहेको बताएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा नयाँ संकल्पको रुपमा लिएको थियो। विशेषगरी, माओवादी […]

adminDecember 3, 2024
Rojina-shrestha-balen.jpg

1min120
काठमाडौं महानगरपालिका–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले मंगलबार शपथग्रहण गरेकी छन्। श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको कार्यालयमा आयोजित विशेष कार्यक्रमकाबीच शपथ ग्रहण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की श्रेष्ठ हालै सम्पन्न उपनिर्वाचनबाट विजयी भएकी हुन्। यो उपनिर्वाचन नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि भएको थियो। श्रेष्ठले शपथग्रहण गर्दै आफ्नो पदको जिम्मेवारी इमान्दारीपूर्वक […]

adminDecember 3, 2024
hariharpurgadhi-1280x853.jpg

1min130
सिन्धुली जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल “राजन” ज्युको प्रमुख आतिथ्यता र वडा नं. ३ का वडा अध्यक्ष श्री कुल बहादुर भोलनको अध्यक्षतामा मदन भण्डारी लोकमार्ग-हरिहरपुरगढी-जितपुरगढी-कर्मिडाँडा-चपरा सडकको शिलान्यास कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल “आस्था”, गाँउपालिकाका अध्यक्ष श्री बज्रध्वज वाईबा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार […]

adminNovember 25, 2024
सारंगी.jpg

1min260
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनसम्म देशभरि ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाई गरेको छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पछिल्लो शनिबारसम्मको कमाइको विवरण सार्वजनिक गरेको हो। फिल्मले शनिबार १ करोड ८० लाख, शुक्रबार ९० लाख र विहिबार ९६ लाख ग्रस कलेक्सन गरेको छ। प्रदर्शनको २१ दिनसम्म फिल्मको कुल कमाइ ३९ करोड ७४ […]

adminNovember 25, 2024
election-commision.png

1min240
निर्वाचन आयोगले आगामी स्थानीय तहको उपनिर्वाचनको प्रचारका क्रममा तोकिएको भन्दा बढी सवारीसाधन र लाउड स्पीकरको प्रयोग भएको भन्दै स्थानीय प्रशासनलाई त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएको छ। आयोगको आइतबारको बैठकले निर्वाचन आचारसंहिता र कानुनविपरीत कार्य नगर्न सचेत गराउँदै, स्थानीय तहको उपनिर्वाचनका लागि प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल र उम्मेदवारहरूको गतिविधि बढिरहेका बेला आचारसंहिता पालनाको महत्वलाई […]

adminNovember 22, 2024
UML-Jagaran-Sava-1024x683-1.jpg

1min560
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले कमजोर भएको टिप्पणी गर्नेहरुलाई चुनौती दिँदै एक सार्वजनिक सभामा जवाफ दिएका छन्। दरबारमार्गमा जारी कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले, “यो सभा नै त्यसको स्पष्ट जवाफ हो,” भने। श्रीलंकाको उदाहरण दिँदै पोखरेलले वामपन्थी सरकारले श्रीलंकाको संकटलाई समाधान गरेको बताए। उनले थपे, “नेपालको समस्याको समाधान पनि एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव […]

adminNovember 21, 2024
467749546_952032440291986_4976718339496631978_n1.jpg

1min630
पछिल्लो केही दिनदेखि जुम्ला र आसपासका क्षेत्रमा चिसोको प्रभाव ह्वात्तै बढेको छ। आज बिहान जुम्लामा तापक्रम -२.८ डिग्री सेल्सियसमा पुगेको छ, जसले यहाँका बासिन्दा र कृषकलाई समस्यामा पारिरहेको छ। जिल्लामा भएको अत्यधिक चिसोका कारण विभिन्न क्षेत्रमा हिउँ र कुहिरो परेको छ। यसले सडक यातायातमा अवरोध सिर्जना गर्दै, कृषिमा पनि असर पुर्‍याउने चिन्ता उत्पन्न गरेको छ। […]

adminNovember 20, 2024

1min180
निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि तीन स्थानका उम्मेदवार सर्वसम्मत निर्वाचित भएको जनाएको छ। ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, रुकुम (पूर्वी भाग) स्थित पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका […]

adminNovember 20, 2024
sadak-division-bhaktapur-noticed.jpg

1min700
काभ्रेको धुलिखेलदेखि वर्षेखोला सडक खण्ड अब रातिको समयमा बन्द हुने भएको छ। हालैको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडकको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय भक्तपुरले रातिको समयमा सडक बन्द गर्ने निर्णय गरेको हो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, ५ मंसिरदेखि अर्को सूचना जारी नभएसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सो सडक खण्ड बन्द […]


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क