adminDecember 10, 2024
469963105_893263779645094_2252951747598134564_n-1280x960.jpg

1min140
सुनकोशी गाउँपालिकाद्वारा आयोजित “लैङ्गिक हिंसा तथा सामाजिक कुप्रथा अन्त्य सम्बन्धी सचेतनामूलक गायन प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ। १६ दिने अभियानको अवसरमा आयोजित यस प्रतियोगितामा २ नम्बर वडाको नवज्योती समूहकाले प्रथम स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ पुरस्कार जितेका छन्। जनकल्याण समूहका महिलाहरू दोस्रो स्थानमा रहँदै नगद ८ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए […]

adminDecember 3, 2024
hariharpurgadhi-1280x853.jpg

1min140
सिन्धुली जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल “राजन” ज्युको प्रमुख आतिथ्यता र वडा नं. ३ का वडा अध्यक्ष श्री कुल बहादुर भोलनको अध्यक्षतामा मदन भण्डारी लोकमार्ग-हरिहरपुरगढी-जितपुरगढी-कर्मिडाँडा-चपरा सडकको शिलान्यास कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल “आस्था”, गाँउपालिकाका अध्यक्ष श्री बज्रध्वज वाईबा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार […]

adminNovember 15, 2024
b57ad338-f913-4c63-8c66-e5d5e56b4efb.png

1min870
सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय श्री लेखनाथ दाहालज्यूकाे विशेष उपस्थितिमा सुनकाेशी गाउँपालिका र पुरानो झाँगाझोली रेडक्रस शाखा वडा नं. ५ बीच एम्बुलेन्स खरिदका लागि सम्झौता सम्पन्न भएको छ। सम्झौताका क्रममा जिल्ला रेडक्रस सभापति अशोक श्रेष्ठज्यूसहित रेडक्रसको टिम र गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि २० लाख रुपैयाँ अनुदान सहयोग […]

adminNovember 11, 2024
464724280_1553765802169663_333803621033220227_n-1280x960.jpg

1min2470
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका बाढी र पहिरोको चपेटामा परेको छ, जहाँ असोज १० देखि १२ गतेसम्मको लगातारको वर्षाले ठूलो क्षति पुर्याएको छ। नेपाल सरकारले यस क्षेत्रलाई “ख” श्रेणीको बाढी प्रभावित क्षेत्रको रूपमा राखेको छ। यस विपद्को कारण धेरै स्थानीय बासिन्दाको घरबास उजाडिएको छ भने कृषि, खानेपानी, र अन्य आधारभूत संरचनाहरू पनि नष्ट भएका छन्। नेपाल […]

adminSeptember 29, 2024
sunkoshi-gaupalika-1280x960.jpg

1min2180
सिन्धुलिको सुनकोसी गाउपालिकाले आज एक सुचना जारी गर्दै २०८१/०६/११ गते देखि अविरल बर्षाको कारण बाढी पहिरोले पालिकाको विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षती भएको जनाउदै नदि तटीय तथा जोखिमयुक्त क्षेत्रहरुमा थप सतर्कता अपनाउन र अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । यस विपदकाे अवस्था व्यवस्थापन नहुँदा सम्म गाउपालिका भित्रको सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द […]

adminSeptember 29, 2024
Sindhuli-khurkot-mulkot.webp

1min3520
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजारकी मुना श्रेष्ठको सुनकोशी नदीले गासँबासँ र कपासँ लग्यो । हेर्दाहेदै नदीले घर बगरमा परिणत गरेको उहाँ गुनासो गर्नुहुन्छ । “दश मिनेटसम्म नदीको बाढी बस्तिमा आउँदैन भन्ने लागेको थियो । एक्कासी बाढी माथि बस्तीमा आयो, घरबाट केहि निकाल्न सकिएन । आफ्नो ज्यान मात्रै जोगाउन सफल भए ।” उहाँले […]

adminSeptember 27, 2024
461287561_840679538236852_4808486427407509930_n.jpg

1min910
मिति २०८१/०६/१० गते सुनकोशी गाउँपालिका वडा नम्बर-४ कोटगाउँको कृषकहरुले उत्पादन गर्नुभएको साग, अम्बा गरी ११०० के.जी.(तरकारी तथा फलफूल ) बजारीकरणको लागि  कालिमाटी तरकारी तथा फलफूल बजार लग्दै।  तस्बिरहरु

adminSeptember 23, 2024
Welcome-program-Cancel-900px.jpg

1min680
७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदाय आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका […]

adminSeptember 23, 2024
Jitiya-1024x624-1.png

1min540
७ असोज, जलेश्वर (महोत्तरी) । महोमत्तरीसहित मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि सुरु भएको हो । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र […]


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क